FAQs Complain Problems

Blogs

महिला, बालबालिका तथा समाज कल्याण उपशाखा

महिला, बालबालिका तथा समाज कल्याण उपशाखाका काम कर्तब्य र अधिकार

• लैंगिक समानता
• महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
• महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण, क्षमता विकास
• लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
• लैंगिक उत्तरदायी बजेट
• बालबालिका, किशोर किशोरी तथा युवा तथा खेलकुद विकास
• बालबालिकाको हकहीत संरक्षण सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
• बालबालिकाको हकहीत संरक्षण
• बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
• बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँगग सम्पर्क, समन्वय तथा सहकार्य,
• बालबालिका परिवार सहयोग
• वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
• बाल न्याय
• बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
• असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
• बाल हिंसा नियन्त्रण
• बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालन अनुमती र नियमन
• आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
• अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक
• जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
• जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
• सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
• अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
• अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
• अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
• एकल महिला सम्बन्धी कार्य
• गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन
• स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
• गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
• निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
• समन्वय र परिचालन
• सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।
• संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवद्र्धन
• भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
• पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवद्र्धन र विकास
• परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
• स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
• पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धन
• पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
• पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्र्धन
• भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवद्र्धन र विकास ।