FAQs Complain Problems

Blogs

सामाजिक सुरक्षा तथा पंजिकरण उपशाखा

सामाजिक सुरक्षा तथा पंजिकरण उपशाखाका काम कर्तब्य र अधिकार

• सामाजिक सुरक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
• सङ्घ तथा प्रदेशले निर्धाण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
• सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
• स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन
• आधुनिक प्रविधिमार्फत् व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन