स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायत सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
यातायत सुरक्षा व्यवस्थापन र नियमन
स्थानीय सार्वजनिक यातायतको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन