FAQs Complain Problems

अपाङ्ग सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्र वा जन्मदर्ताका प्रतिलिपि

कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस

व्यक्ति स्वंय उपस्थित हुनपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

अपागंता देखिने फोटो २ प्रति

प्रक्रिया: 

निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने        

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने