FAQs Complain Problems

विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि

आवश्यक भएमा सरजमीन गर्न सकिने ।

प्रक्रिया: 

निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने       

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने

निवेदन तयार गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन    मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने