FAQs Complain Problems

Blogs

मोही लगत कट्टा सिफारिस निवेदनः

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरू
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक एेन बमाेजिम
आवश्यक कागजातहरु: 

निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

जग्गाको प्रमाणित नापी नक्सा

चालु आ.व. सम्मका मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेका रसिद

जग्गाको श्रेस्ता रफिल्डबुकको प्रमाणित प्रतिलिपि

मोहियानी अस्थायी निस्साको सक्कल र प्रतिलिपि

दुबै पक्षको संयुक्त मन्जुरीनामा

मृतकबाट लगत कट्टा गर्नुपर्ने भएमा प्रमाणित र मृत्यु दर्ताको प्रतिलिपि

प्रक्रिया: 

 

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीलार्इ आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने