FAQs Complain Problems

Blogs

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सदस्य वा वडासचिव वा सम्बन्धित शाखाका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक एेन बमोजिम
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण सिफारिस खुलेको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

  1.     मृतक र निवेदक वीच नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी

४) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

५) सरजमिन मुचुल्का गरी बुझनु पर्ने भए सरजमिनमा साक्षी बस्नेहरुको नागरिकता प्रमाणपत्रका     प्रतिलिपि

  1.     चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको  रसिद

७) ना.प्र. अन्यत्रको भएमा बसाइ सराइ प्रतिलिपि

८) हकदारको पासपोर्ट साइजको फोटो

  1.     एकभन्दा बढी हकवाला भएमा मञ्जुरीनामा र ना. प्र. को प्रतिलिपि
प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने

  1.     वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सरजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

  1.      चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने   
  2.     कानुनी जटिलता भएको देखिएमा कानुनी परामर्श लिईनेछ ।