FAQs Complain Problems

Blogs

राजश्व उपशाखा

राजश्व उपशाखा का काम कर्तब्य र अधिकार

• राजश्व सम्बन्धी नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन (राजश्व चुहावट नियन्त्रण समेत)
• सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन ।
• सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड ।
• आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन ।
• स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन) ।
• मालपोत संकलन ।
• कानून बमोजिम ढुँगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन ।
• ट्रेकिङ्ग, कायाकिङ्ग, क््यनोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, ¥याफ्टिङ्ग शुल्क ।
• सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन ।
• पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।
• प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन ताथ प्रदेश र संघीय मापदण्ड पालना ।
• प्रचलित कानून बमोजिम दण्ड जरिवाना ।
• राजस्व सम्भाव्यता अध्ययन तथा विश्लेणात्मक कार्य ।
• बाँकी बक््यौता रकमको लगत र असुल उपर ।
• करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक ।
• वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड ।
• आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन ।
• राजश्व परामर्श समिति सम्बन्धी विषय ।
• स्थानीय राजस्व प्रवद्र्धनका लागि प्रोत्साहन ।
• राजस्वको सम्भाव्यता अध्ययन ।
• राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान ।
• संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था ।