Blogs
ब्यवसाय दर्ता
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
निवेदन पत्र
व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेर्को रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
दुर्इ प्रति पासपोर्टसाइजका फोटा
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने