FAQs Complain Problems

समाचार

ब्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र

व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेर्को रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात     

बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

दुर्इ प्रति पासपोर्टसाइजका फोटा

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश  

 वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

 निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने