Blogs
सूचना तथा समाचार
-
Post date: 1 day 13 hours ago
-
Post date: 6 days 7 hours ago
-
Post date: 6 days 10 hours ago
-
Post date: 6 days 11 hours ago
-
पशुदर्ता एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोसPost date: 1 week 13 hours ago
-
Post date: 1 week 1 day ago
-
Post date: 1 week 1 day ago
-
Post date: 1 week 1 day ago
-
Post date: 1 week 1 day ago
ई–गभर्नेन्स
नागरिक वडापत्र


नागरिकता प्रमाणपत्रको प्रतिलिप र निवेदन
विषयसँग सम्बन्धित प्रमाण कागजात
चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
बहाल सम्झौताको प्रतिलिपि
आफनै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद


निवेदन पत्र
नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
विदेशीकोहकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
प्रति फोटो
घर बहाल सम्झौता
आफनै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसीद
स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
अन्यत्रको नागरिकता भएमा बसाइसराई


निवेदन पत्र
अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
पति पत्नीको नागरिकताको प्रतिलिप १ / १ प्रति
पतिको स्थायी ठेगाना संग सम्बन्धित वडामा गएको हुन पर्ने