Blogs
विवाह प्रमाणित
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
बसाँइ सरी आएकाको हकमा बसाँइसराई दर्ता प्रमाणपत्र
दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नुपर्ने
चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
सरजमीन गर्न सकिने
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएका कर्मचारीले सर्जमिनको आवश्यकता परेको हकमा बढीमा ३ दिनभित्र सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने