FAQs Complain Problems

Blogs

विवाह प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

बसाँइ सरी  आएकाको हकमा बसाँइसराई दर्ता प्रमाणपत्र

दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नुपर्ने

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण    स्वीकृत भएको कागजात

वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

सरजमीन गर्न सकिने

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने              

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने 

तोकिएका कर्मचारीले सर्जमिनको आवश्यकता परेको हकमा बढीमा ३ दिनभित्र सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने