FAQs Complain Problems

Blogs

नवालक परिचयपत्र सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

बाबुआमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत  पेश गर्ने

बावुआमा र नावालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने ।

दुवै कान देखिने पासपोर्टसाईजको फोटो २ प्रति

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने  

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने