FAQs Complain Problems

Blogs

विवाह दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

दुलाहा दुलहीको संयुक्त निवेदन पत्र

दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)

दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

अन्यत्रको नागरिकता भएमा बसाइसराई

प्रक्रिया: 

दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने