FAQs Complain Problems

Blogs

विद्यालय सञ्चालन स्वीकृत वा कक्षा थप सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

विद्यालय कक्षा थपका लागि निवेदन

विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

स्थानीय तहको नाममा चालु आ. व.को नबीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र

सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

घर बहालमा भए सम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद

निरीक्षण प्रतिवेदन

विद्यालय सन्चालक समितिको निर्णय

नयाँ विद्यालय सन्चालनका लागि शिक्षा नियमावली बमोजिम भरिएको फारम

नजीकका समान तहका दुई विद्यालयले दिएको सहमति पत्र

सम्बन्धित वडाको सिफारिश

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने