FAQs Complain Problems

Blogs

मृतकसँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि

मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि

हकदारहरुका पासपोर्टसाईजका फोटा ४ प्रति

नातेदार वा हकदार सबै उपस्थित हुनु पर्ने

स्थानीय सर्जमिन मुचुल्का

आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका   कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

 निवेदन दर्ता गर्ने                      

तोकिएका कर्मचारीले सर्जमिनको आवश्यकता अनुसार हक सर्जमिन मुचुल्कामा बढीमा ३ दिनभित्र तयार     गरी सिफारिस तयार गर्ने

आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने

 निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने