FAQs Complain Problems

Blogs

नेपाल सरकारको नाममा बाटो कायम सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन

जग्गाधनी प्रमाणत्रको प्रतिलिपि

नापी नक्सा, ट्रेस

चालु आ.व. सम्मको मालपोत र घर भए घरजग्गा कर वा सम्पत्ति कर तिरेका रसिद

जग्गा धनीको स्वीकृतिको सनाखत गर्नुपर्ने

जग्गा धनीले सनाखत गरेको कागजात

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने