FAQs Complain Problems

Blogs

जग्गा मूल्याङकन सिफारिस वा प्रमाणित आवश्यक पर्ने कागजातहरु

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण

हालसालै आसपासका जग्गा खरिद बिक्री भएको भए सो प्रमाणा वा सर्जमिन मुचल्का

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

विदेश अध्ययन गर्न जाने विध्यार्थीको हकमा आयस्रोत मात्र प्रमाणित गरिने ।

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने  

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका प्राविधक कर्मचारीले आवश्यकता अनुसार मुल्याङकन तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने