FAQs Complain Problems

Blogs

चार किल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गा रहेको क्षेत्रको प्रमाणित नापी नक्साको प्रतिलिपि

चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा  निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

आवश्यक परेमा सरजमीन मुचुल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने