Blogs
कोठा खोल्नकार्य वा रोहबरमा बस्ने कार्य
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
कारण प्रष्ट खुलेको निवेदन
चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरेको रसिद
बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
जिल्ला प्रशासन कार्यालयको पत्र
स्थानीय सर्जमिन मुचल्का
आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
रोहबरमा बस्ने कर्मचारी तोक्न
वडा कार्यालयबाट प्रेषित ३५ दिन म्याद पत्रका सूचना प्रमाणित प्रतिलपी