FAQs Complain Problems

आर्थिक सबलता वा सम्पन्नता प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जा

आयश्रोत भए आयश्रोत खुल्ने कागजात

अन्य आवश्यक कागजात

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात

सर्जमिन मुचुल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने 

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने