FAQs Complain Problems

समाचार

बसाइसराई जाने वा आउने दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात

जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश   गर्नुपर्ने ।

बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र

जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )

चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाइसराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने ।

एकजनाको मात्र बसाइसराई भए निजले सूचना दिने ।