मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस "समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर"

सूचना तथा समाचार

क्षयराेग Prevelance Survey सम्वन्धी पालिका स्तरिय वैठक अाज सम्पन्न ।

क्षयराेग Prevelance Survey सम्वन्धी पालिका स्तरिय वैठक अाज सम्पन्न । साविक अानन्द गा वि स काे वाड न ६ मा याे सर्वेक्षण हुनेछ । १५ वर्ष माथिका महिला पुरुषलाई यसमा सहभागी वनाईने छ ।

तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न

"किशाेर किशाेरीकाे सहभागीता ; परिवार नियाेजन सेवामा सुनिस्चता" भन्ने मुलनाराका साथ पाचाै राष्टिय परिवार नियाेजन सेवा दिवस अाज तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न गरि मनाईयाे । कार्यक्रमकाे ऊदघाटन नगर सरकारका प्रमुख श्री वासुदेव घिमिरेज्युले गर्नु भएकाे थियाे । प्रत

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना

हार्दिक निमन्त्रणा
यस तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको काम कारबाही र सेवा प्रवाहका बारेमा तपशिल मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उपस्थितीको निम्ति सम्पूर्ण नगरबासीहरुमा हार्दिक निमन्त्रण गर्दछौं ।
तपशिल
मिति : २०७५ असोज २ गते

Pages