FAQs Complain Problems

Blogs

सूचना तथा समाचार

महिलासँग उप-प्रमुख कार्यक्रम र थारु उत्थान विकास कार्यक्रम सम्बन्धी तालिमहरु सञ्चालनको सूचना !

 

तिलोत्तमा नगरपालिकाको आ.व.०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिलासँग उप-प्रमुख कार्यक्रम र थारु उत्थान विकास कार्यक्रमवाट तपशिलका तालिमहरु सञ्चालन हुने भएको हुनाले तालिममा सहभागी हुन ईच्छुक व्यक्तिले महिला सँग उप प्रमुख कार्यक्रममा महिला र थारु उत्थान विकास कार्यक्रममा थारु समुदायले मात्र सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र सामाजिक विकास शाखामा निवेदन दिनु हुन जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

 

Pages