मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस "समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर"

सूचना तथा समाचार

कार्यपालिका बैठक सम्बन्धी सूचना

यहि मिति २०७५।०३।२८ गते विहिबार दिउसाे ३ः०० बजे कार्यपालिका बैठक बस्ने भएकाेले जानकारीकाे लागि अनुराेध छ ।

प्रेस विज्ञप्ति

१. तिलोत्तमा नगरपालिकामा २०७५ साउन १ गतेदेखि कार्यान्वयनको तयारीमा रहेको एकीकृत सम्पत्ति करका सन्र्दभमा केही राजनीतिक दल, व्यक्ति तथा समूहबाट फैलाइएका अफवाहप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

Pages