FAQs Complain Problems

Blogs

एकीकृत सम्पत्ति कर वा घर जग्गा कर

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन

जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि    

भवन  नक्शा स्वीकृति प्रमाणपत्र र नक्शाको प्रतिलिपि

भवन वा जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

स्थानीय तहको घोषणा हुनुपूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक    प्रतिवेदन

मालपोत तिरेको रसिद  

आ.व  ०५७।५८  पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपी    

नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

तोकिएका कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिव समक्ष    पेश गर्ने ।

तोकिएको कर बुझाउने

चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।