FAQs Complain Problems

Blogs

पुर्जामा घर कायम गर्ने सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

भवनको नक्शा पास प्रमाणपत्रको प्रतिलिपि

निर्माणसम्पन्न प्रमाणपत्रको प्रतिलिपि

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने  

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

 तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने   

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने