Blogs
अन्य कार्यालयका माग अनुसार विवरण खुलाइ पठाउने कार्य
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यालयका पत्र
विषयसँग सम्बन्धित अन्य कागजातहरु
प्रक्रिया:
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
पत्र दर्ता गर्ने
तोकिएका कर्मचारीले विवरण तयार गर्ने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने