FAQs Complain Problems

Blogs

विद्यालय ठाउंसारी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

विद्यालय ठाउंसारीको लागि निवेदन

विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि

स्थानीय तहको नामको चालु आ. व. सम्मको र सरी जाने ठाउँको  दुवैको    मालपोत र घरजग्गा कर सम्पत्ति कर तिरेको रसिद     

बहालमा भए सम्झौता पत्रको प्रतिलिपि  र बहाल कर तिरेको रसिद वा नतिरेको भए

तिर्नु नबुझाउनु करण सहितको व्यवसाय दर्ता प्रमाण पत्र                 

(सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा) पर्ने     

      स्थायी लेखा नम्बर प्रमाणपत्रका प्रतिलिपि

      निरीक्षण प्रतिवेदन        

      सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र    

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने