FAQs Complain Problems

विद्युत जडान सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

हक भोगको श्रोत खुल्ने कागजात

नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

अन्य आवश्यक कागजातहरु

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने                           

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

 निवेदन दर्ता गर्ने    

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार  गरी सिफारिस तयार गर्ने  

निवेदकले तोकिएको शुल्क बुझाउने       

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने