FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन              

मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता     

मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र                                       

अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र

मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

घटना घटेका ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले   

निजको अनुपस्थितमा उमेर पुगेको पुरुष मध्य सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले तोकिएका कर्मचारी द्वारा सर्जमिन मुचुल्का तयार गर्ने