FAQs Complain Problems

समाचार

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदनपत्र                                                            

बालकको बाबु वा आमाको नागरिकता  

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

अस्पतालमा  जन्म  भएकाको हकमा सम्बन्धित अस्पतालले जन्मप्रमाणित गरको

परिचयपत्रको प्रमाणित प्रतिलिपि

 अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि    

प्रक्रिया: 

घटना घटेका ३५ दिनभित्र परिवारको मूख्य व्यक्तिले

निजका अनुपस्थितमा उमेर पुगेको पुरुष मध्य सबैभन्दा जेठो व्यक्तिले सूचना दिने