समाचार
बहाल कर
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
निवेदन पत्र
बहाल सम्धोंता
नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
नागरिकताको प्रमाणित प्रतिलिपी
चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
प्रक्रिया:
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
तोकिएका कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष वा वडासदस्य वा वडा सचिव समक्ष पेश गर्ने ।
तोकिएको कर बुझाउने
चलानी गरी निवेदकलार्इ कर निर्धारण पत्र उपलब्ध गराउने