FAQs Complain Problems

समाचार

बहाल कर

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र

बहाल सम्धोंता

नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

नागरिकताको प्रमाणित प्रतिलिपी

चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको   प्रमाणित प्रतिलिपी ।

प्रक्रिया: 

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

तोकिएका कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष वा वडासदस्य वा वडा सचिव समक्ष पेश गर्ने ।

तोकिएको कर बुझाउने  

 चलानी गरी निवेदकलार्इ कर निर्धारण पत्र उपलब्ध गराउने