FAQs Complain Problems

समाचार

मिलापत्र कागज वा उजुरी दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन

सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

विषयसँग सम्बन्धित अन्य कागजातहरु

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने  

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

 तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने   

निवेदकले तोकिएको शुल्क बुझाउने    

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने