FAQs Complain Problems

समाचार

अविवाहित प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र र सनाखत गर्नेको ना.प्र. प्रतिलिपि

स्थानीय सर्जमिन मुचुल्काको पत्र

चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

बिदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस

 

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने           

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने                

आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने               

निवेदकले तोकिएको शुल्क बुझाउने 

 चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने