समाचार
घर पाताल प्रमाणित
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
घरको नक्सा, नक्सा पास प्रमाण पत्र
स्थलगत निरीक्षण प्रतिवेदन
चालु आ. व. सम्मको घरजग्गा कर वा सम्पत्ति कर र चालु आ.ब. सम्मका मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आवश्यकता अनुसार सर्जमिन मुचुल्का
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने