FAQs Complain Problems

समाचार

घर बाटो प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन (बाटोको नाम,  टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेका रसिद वा  कर निर्धारण स्वीकृत भएका कागजात

लिने दिने दुवै व्यक्तिका नागरिकता प्रमाणपत्रका प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

स्थलगत निरीक्षण प्रतिवेदन

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने