FAQs Complain Problems

समाचार

जीवित सँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

सर्जमिन गरी बुझनु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

ना.प्र. अन्यत्रको भए बसाईसराई

नावलकको हकमा जन्म दर्ताको प्रतिलिपि

आवश्यकता अनुसार जन्म, विवाह, मृत्यु, बसासराइको प्रतिलिपि

प्रक्रिया: 

निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने        

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने   

निवेदकले तोकिएको शुल्क बुझाउने    

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने