FAQs Complain Problems

समाचार

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन        

नागरिकता प्रमाणपत्रको प्रतिलिपि

चालु आ. व. सम्मको मालपोत र घर भए घरजग्गा कर वा सम्पत्ति कर

तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात      

साविक लगत प्रमाणित प्रतिलिपि

फिल्डबुक उतार        

स्थलगत निरीक्षण प्रतिवेदन

जग्गाको नापी नक्सा   

जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

स्थानीय सर्जमिन मुचल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने              

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने   

निवेदकले तोकिएको शुल्क बुझाउने    

चलानी गरी निवेदकलाई सिफारीस उपलव्ध गराउने