समाचार
विद्यालय ठाउंसारी सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
विद्यालय ठाउंसारीको लागि निवेदन
विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
स्थानीय तहको नामको चालु आ. व. सम्मको र सरी जाने ठाउँको दुवैको मालपोत र घरजग्गा कर सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद वा नतिरेको भए
तिर्नु नबुझाउनु करण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
(सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा) पर्ने
स्थायी लेखा नम्बर प्रमाणपत्रका प्रतिलिपि
निरीक्षण प्रतिवेदन
सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र