FAQs Complain Problems

समाचार

उद्योग ठाउंसारी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

उद्योग ठाउँसारीका लागि निवेदन पेश गर्ने

उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि

स्थानीय तहको नामको नबीकरण सहितको व्यवसाय दर्ताप्रमाण पत्र

आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

बहालमा भए सम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद वा नतिरेको भए तिरो बुझाउनु पर्ने

स्थानीय तहको क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमति

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने