FAQs Complain Problems

समाचार

चौपाय सम्वन्धी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

कारण सहितको निवेदन

चौपाया लाने ठाउँको स्वीकृतपत्र

लिनेदिने दुवैले सनाखत गर्नुपर्ने

चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकूल प्रभाव

नपर्ने व्यहोराको मुचुल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने        

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस  तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने