FAQs Complain Problems

समाचार

कोर्टफि मिनाहा सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

आफनै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

अदालतमा मुद्दा परेको प्रमाण कागजातहरु

कोर्टफी मिनाहा हुनुपर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने

स्थानीय सर्जमिनको मुचुल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने  

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने