समाचार
ब्यवसाय बन्द सिफारिस आवश्यक पर्ने कागजातहरु
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
घरबहाल सम्झौता पत्रको प्रतिलिपि
स्थलगत प्रतिवेदन
विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावसको पत्र
आफनो घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने