FAQs Complain Problems

समाचार

वैवाहिक अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग कागजातहरु

बैबाहिक अंगीकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिप र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र

नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु

पासपोर्टाईजको फोटो ३ प्रति

चालु आ. व. सम्मको मालपोत र घर जग्गा    कर वा सम्पत्ति कर तिरेको रसिद

सर्जमिन मुचल्का

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने,कानूनी राय आवश्यक भएमा राय सोध्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।