समाचार
वैवाहिक अंगिकृत नागरिकता सिफारिस
निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग कागजातहरु
बैबाहिक अंगीकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिप र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
पासपोर्टाईजको फोटो ३ प्रति
चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
सर्जमिन मुचल्का
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस
तयार गर्ने,कानूनी राय आवश्यक भएमा राय सोध्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।