FAQs Complain Problems

समाचार

छात्रबृत्ति सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि        

घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद,  व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

जन्म दर्ताको प्रतिलिपि

बसाइ सरी आएको भए बसाई सराइको प्रतिलिपि  

प्रक्रिया: 

निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने           

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता  गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने   

निवेदकले तोकिएको शुल्क बुझाउने 

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने