FAQs Complain Problems

समाचार

आर्थिक प्रशासन शाखा

आर्थिक प्रशासन शाखाका काम कर्तब्य र अधिकार

• आर्थिक (कार्यविधि) नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन ।
• बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन ।
• सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन ।
• लगानी र लाभांशको व्यवस्थापन ।
• लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण ।
• समष्टिगत आर्थिक अवस्थाको विश्लेषण ।
• ऋण तथा अनुदानको व्यवस्थापन र नियमन ।
• लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन ।
• कारोबारको लेखाङ्कन, नियन्त्रण तथा व्यवस्थापन ।
• राजश्व तथा व्ययको अनुमान ।
• आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।
• ३.६.१ आन्तरिक लेखा परीक्षण उपशाखा
• आन्तरिक तथा पूर्व लेखापरीक्षण ।
• लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापन ।
• अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण ।
• लेखापालनसम्बन्धी क्षमता विकास कार्य ।
• बेरुजु फछ्र्यौट ।