FAQs Complain Problems

समाचार

राजश्व परामर्श समितिको सूचना

तिलोत्तमा नगरपालिका, राजश्व परामर्श समितिले वार्षिक वजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा सबै वर्ग र क्षेत्रबाट सुझावहरु संकलन गरी विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा तिलोत्तमा नगरपालिकालाई सुझाव दिँदै आएको छ ।  यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०७६।०७७ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा विद्यमान राजस्व नीति, कर, गैरकर तथा राजस्व चुहावट नियन्त्रणका समग्र राजस्व प्रशासन सुधारका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु मिति २०७६ वैशाख ५ गते भित्रसम्ममा उपलब्ध गराईदिनु हुन सम्बन्धित सबैमा तिलोत्तमा राजस्व परामर्श समिति हार्दिक अनुरोध गर्दछ । 
सम्पर्क नम्वर ः इन्द्रदत्त सापकोटा ९८४७०२०१९० Email: tilottamamun@gmail.com

Slider: 
0