FAQs Complain Problems

समाचार

संस्था दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

विधान  वा नियमावली,  निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

संस्था भाडामा बस्ने भए सम्झौतापत्र र बहाल कर तिरेको रसिद

संस्था आफ्ना घरमा बस्ने भए सोकोजग्गा धनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको    प्रतिलिपि

चालु आ. व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात

तदर्थ समितिका पदाधिकारीहरुको ना.प्र.को प्रतिलिपि सहित तीन पुस्ते विवरण

संस्था दर्ताका लागि समितिको तर्फबाट अख्तियारी पत्र   

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने